राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित

15k Shares

काठमाडौं : राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

आइतबार बोलाइएको राष्ट्रिय सभा बैंठक आइतबार एक सूचना निकाल्दै राष्ट्रिय सभा सचिवालयले सो जानकारी दिएको हो । 

संघीय संसदको महासचिव डा। भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन्। 

यसअघि पनि राष्ट्रियसभाको बैठक बिशेष कारण देखाउँदै दुई पटक स्थगित भएको थियो।

1642315690-hF52j.jpg

ताजा अपडेट
सम्बन्धित समाचार