ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

8.5k Shares

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।


कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

1642574748-JQM6B.jpg

ताजा अपडेट
सम्बन्धित समाचार