सरकारले चुनाव घोषणा मात्र गरोस् एमाले एक्लै  प्रतिष्प्रधामा उत्रिन तयार छ: गोकुल बाँस्कोटा

8.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले चुनाव घोषणा गरेमा एक्लै प्रतिष्प्रधा गर्न एमाले तयार रहेको टिप्पणी गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस शेयर गर्दै यस्तो जनाएका हुन् ।

उनले लेखेका छन्,'फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।'

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपनि सत्ता गठबन्धनमा वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्नेगरी छलफल अघि बढेको समाचार बाहिर आएका छन् ।

1642658807-zZ5l9.jpg

ताजा अपडेट
सम्बन्धित समाचार