पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै ओली

16.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: स्थानीय तहको निर्वाचन एवं वर्तमान राजनीतिक परिस्थितीका बारेमा आफ्नो धारणा राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी कार्यालय थापाथलीमा आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन, शुक्रबार प्रधनमन्त्री शेरबहादुर देउवाले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी रहेको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार