संसद् पुनर्स्थापना हुनेको खुशीले काठमाडौंमा विजय उत्सव मनाइँदै 

9.6k Shares
सम्बन्धित पार्टी

काठमाडौंः संसद् विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्धमा सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले काठमाडौंमा विजय उत्सव मनाएका छन् ।
 
सर्वोच्चको फैसला आएदेखि नै नेपालका ठाउँ ठाउँमा विजय उत्सव मनाइँदै छन् । आज प्रचण्ड–माधव समूहले काठमाडौंमा पनि विजय उत्सव मनाएका हुन् । सरकारले असंवैधानिक कमदविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको सो समूहले आन्दोलन स्थगित गर्दै फैसलाको खुसियालिमा विजय जुलुस निकालेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार