जेल जादै महेश बस्नेत, यस्तो छ कारण !

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । 

बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका होइनन् । उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।

सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् । उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।

बस्नेतले यस वर्षको जन्मदिन फरक तरिकाले मनाउन लागेका हुन् । जेलमा सहयोग सामाग्री वितरणका लागि सम्पूर्ण तयारी भइसकेको बुझिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार