देवानगञ्ज गाउँपालिकामा नयाँ प्रशासकिय अधिकृत

8.9k Shares

देवानगञ्ज । सुनसरीको सीमावर्ती देवानगन्ज गाउँपालिकमा नयाँ प्रमुख प्रशासकिय अधिकृत आउनुभएको छ ।

हालै सरुवा हुनुभएको त्रिलोचन न्यौपानको स्थानमा कार्यालय प्रमुखको रुपमा चुडामणी गुरागाई नयाँ प्रमुख प्रशासकिय अधिकृत भएर आउनुभएको हो । वहाँ नयाँ प्रमुख प्रशासकिय अधिकृत पदमा हाजिर भई शुक्रबार पदभार सम्हालनु भएको छ ।

गुरागाई यस अघि दुहवी नगरपालिकामा हुनुहुन्थ्थ्यो भने त्यस अघि साविक नमुना गाविस कप्तानगञ्जमा वडा सचिवको रुपमा काम गरिसक्नुभएको अनुभवी हुनुहुन्छ । वहालाई  पोलिटिक्स नेपाल  अनलाईनको तर्फबाट सफल कार्यालका लागि हार्दिक शुभकामना ।

ताजा अपडेट
सम्बन्धित समाचार