मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन हुदैन त ? लोसपा जारी गर्याे यस्तो विज्ञप्ती 

14.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने भएको छ ।  

 
 मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन् हुने लोसपाको तर्क छ।

 

पार्टीका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै निर्वाचित प्रतिनिधिको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने भन्दै निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। 

यस्तो छ विज्ञप्ती :

‘

ताजा अपडेट
सम्बन्धित समाचार