कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै ,यस्तो छ कार्यसूचि 

9.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। 

 

आज सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । 

 

यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसबारे पनि छलफल हुने पौडेलको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार