राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फागुन २३ गतेको प्रतिनिधिसभाको अधिवेशन आह्वान

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजे  संसद् बैठक  बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको Parliament-Baithak-Rastrapatti-1489x2048.jpg छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार