सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

8.9k Shares

 काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार  दिउँसो २ बजे बैठक  आह्वान गरिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि  सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।

 

सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार