किन पुगे डा. शेखर कोइराला शीतलनिवास ?

8.6k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । 

नेता कोइराला राष्ट्रपति भण्डारी भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनितिक विषयमा छलफल भएको स्रोतको भनाई छ । 

एमसीसी, स्थानीय तहको निर्वाचन लगायतका बिषयको चर्चा चलिरहदा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार