ओलीले सम्बोधन गर्ने बेलामा पत्रकारहरुलाई बाहिर नकिालियो,बाहिर निकाल्नुुको कारण यस्तो रहेछ  

11.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । 

यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी बैठकमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो ।

एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि धारणा बनाउन संसदीय दलको बैठक ढाकेको हो ।

त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुने जनाइएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार