ऐमालेले अन्य चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने,किन पछाडि हट्यो ऐमाले ?

26.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 काठमाडौं । नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने भएको छ ।

 एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आजै आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका हुुन्।

 

ओलीले परिस्थितिलाई सुष्म रुपमा नियालिरहेको र निर्धारित मितिमै स्थानीय चुनावको पक्षमा रहेकाले परिस्गिती बिगार्ने काम नगर्ने बताएका छन। 


एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ र नेतृत्वले आवश्यक परेका बेला प्रयोग गर्ने निर्णय समेत भएको एमाले स्रोतले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार