काठमाडौँ । राप्रपाले आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ।
एमसिसी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।
पदाधिकारी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।