संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

10.8k Shares
सम्बन्धित पार्टी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको काँग्रेस स्रोतले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार