एमसीसीको विरोध चर्किरहदा को हुन ‘वेलकम एमसीसी’ भन्दै प्रर्दशन गर्ने ,(फोटो सहित)

11k Shares

काठमाडौँ । अमेरिकी सहायता परियोजना (एमसीसी) को समर्थनमा स्वतन्त्र नागरिक समाजले आज काठमाडौँमा प्रर्दशन गरेको छ।

अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍याली माइतीघरमन्डला लगायत स्थानको परिक्रमा गरेको थियो। शेयर लगानीकर्ता सहभागी र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गरेको छ । 

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि विरोधीको मात्र आवाज बाहिर आएको भन्दै  ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित स्वतन्त्र नागरिक समाजले मोटरसाइकल र्‍याली सहित एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

welcome-mcc-1.jpgwelcome-mcc-3.jpgwelcome-mcc-5.jpg

ताजा अपडेट
सम्बन्धित समाचार