देउवाले बोलाए गठबन्धन बैठक,एमसीसीबारे के आउला निश्कर्ष

11.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर दोउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

 नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले भोलिका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

एमसीसीबारे निर्णाय गर्न भोलि बिहीवार अपराह्न ३ बजे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । 


यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता जबर्जस्ती टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार