एमसीसीबारे छलफलमा दाहाल र नेपाल, के आउला निश्कर्ष ?

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलग्गै छलफलमा जुटेका छन् ।


साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि दाहाल र नेपालले यसबारे अलग्गै छलफल गरेका हुन् । केहीबेरअघि बाट सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा दाहालको कार्यकक्षमा दाहाल(नेपालबीच छलफल भइरहेको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌बाट एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । तर‚ गठबन्धनभित्र त्यसबारे सहमति जुटेको छैन ।

माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसी सम्झौता संसद्‌मा टेबल नै नगर्ने पक्षमा छन् । 

 

ताजा अपडेट
सम्बन्धित समाचार