एमसीसीको विरोधमा सत्ता गठबन्धनका भ्रातृ संगठनको बानेश्वरमा प्रदर्शन

11.5k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौँ ।  सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले बानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।


नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट युवा संघले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका हुन ।

 

यस्तै,नेकपा एसनिकट युवा संघले ुएमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैनु भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार