सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज : रामकुमारी झाँक्री

13.4k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन । 

शुक्रवार प्रतिनिधिसभाको बैठकपछि  सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी हुुन । उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताएकी छन । 

सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको उनको भनाई छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार