एमसीसी टेबल गर्ने शीर्ष नेताको निर्णयमा झलनाथ खनालको आपत्ति, यस्तो प्रतिक्रिया दिए

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन । 

उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसदमा टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताएका हुन ।


‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ?  संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ? खनालले भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो’ खनालले भने । 

 

ताजा अपडेट
सम्बन्धित समाचार