बानेश्वरमा प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार( तस्विर सहित )

8.2k Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गरिने चर्चापछि सडकमा प्रदर्शन चर्किएको छ । एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।

b4.jpg

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने प्रयास गरेका छन् । केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

b3.jpg

प्रदर्शनमा सत्तासाझेदार दलकै नेता–कार्यकर्ता समेतले सहभागी छन् ।

b1.jpg

ताजा अपडेट
सम्बन्धित समाचार