देशलाई ट्र्यापमा पार्न एमसीसी संसदमा टेवल गरिएको हो :झलनाथ खनाल

9.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न एमसीसी संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप समेत लगाएका छन। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने त्यसको विरोधमा बोलेका हुन्।  

खनालले संविधान मिचेर एमसीसी ल्याउन लागिएको बताए। उनले आफू नेतृत्वको कार्यदलले दिएको सुझावलाई पनि सरकारले वेवास्ता गरेको गुनासो गरे।

 

ताजा अपडेट
सम्बन्धित समाचार