काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको दाबी गरेका छन् ।
संसद बैठकबाट बाहिरिँदै गर्दा उनले अहिले एमसीसी संसदमा टेबल भएको भए पनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको बताएका हुन् ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो ।