सरकार र विप्लव नेकपाबीच तीन बुदे सहमति, अब एक मंचमै ओली र विप्लव

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडाैं ।  सरकार र सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच तीन बुदे सहमति भएको छ । 

सरकार र विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सहमति जुटेपछि प्रतिबन्ध हटाउनेदेखि मञ्च सेयर गर्ने सम्माका सहमति भएका छन् । 

सहमतिको विस्तृत विवरण फागुन २१ गते विशेष समारोहकाबीच दिनको २ बजे सार्वजनिक गरिने भएको छ । भने, सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले र विप्लव नेकपाको तर्फबाट नेत्रविक्रम चन्द 'विप्लव'ले सम्बोधन गर्ने भएका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार