कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी, सभापति देउवा र महामन्त्री शर्मा अनुपस्थित

9.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ। 

बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी र किशोरसिंह राठौर अनुपस्थित छन्।

 छलफलमा आउँदो स्थानीय तह निर्वाचन, यही फागुन २० बाट सुरू हुने चुनावी अभियान र भातृ संस्थाको विधान टुंग्याउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार