विप्लव ओलीसंग किन भेटे ?

9.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् ।

आज दिउँसो हुने राष्ट्रिय सभामा आयोजित कार्यक्रममा जानु भन्दा अगाडी नै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंको बालुटारमा आइपुगेको जनाएका छन् ।

स्रोतका अनुसार कार्यक्रममा के र कसरी प्रस्तुत हुने र सम्बोधनका लागि साझा धारणा के हुने भन्ने विषयमा संक्षिप्त छलफलका लागि ओली–विप्लवबीच भेट हुन लागेको बताइएका छन् । आफ्नो पार्टी माथि प्रतिबन्ध लागेसँग उनी भूमिगत अवस्थामा थिए ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार