आज सिंहदरबारमा यस्तो छ प्रचण्ड–माधव पक्षको एजेन्डा कसरत 

9.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रचण्ड–माधव पक्ष को संसदीय दलको बैठक आज सिंहदरबारमा बसेका छन् ।

आजको बैठककले झलनाथ खनालको अध्यक्षतामा बसिरहेको विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गर्ने एजेन्डा रहेको छ । प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेर नेकपाको बहुमत दाबी गरेको जनाएका छन्  ।   

यता, नेकपाका  सो पक्षका केही सांसद निर्वाचन आयोगमा समेत गएका छन् । भने आजको बैठकले कति सांसद उपस्थिति हुन्छन् भन्ने चासोका साथ हेरिएका छन् । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको जनाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार