देउवा र ओलीबीच भेट सकियो, के भयो त कुुराकानी ?

13.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ। उनीहरुबीच बेलुका पुनः भेट हुने भएको छ।


कांग्रेस महामन्त्री गगन थापाले आजै बेलुका ७ बजे पुनः छल हुने जानकारी दिएका हुुन् ।

छलफलमा प्रधानमन्त्रीले एमसीसीमा सहयोगको अपेक्षा गरेका थिए। ओलीले छलफल गरेर पुनः भेट्ने बताएका थिए।
 

ताजा अपडेट
सम्बन्धित समाचार