नेकपा विवादबारे आज सर्वोच्च अदालतले गर्ने फैसला, को कहाँ ? 

13.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग
जोडिएको पार्टीको नाम विवादबारे प्रतिनिधि सभाको सातौं अधिवेशन आज आईतबारदेखि सर्वोच्च अदालतले फैसला सुनाउने भएका छन् । 

गत फागुन १३ गते बिहीबार सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि आज प्रतिनिधि सभाको सातौं अधिवेशन बस्न लागेको छ ।

आज फागुन २३ गते नै अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि सत्तारूढ नेकपामा समेत आधिकारिकता विवाद रहेको छ । सो विवाद बारे प्रतिनिधि सभाको सातौं अधिवेशन आज आईतबारदेखि सुुरू हुुँदैछ ।

ताजा अपडेट
सम्बन्धित समाचार