जनतासँग माफी माग्न दलहरुलाई डा.भट्टराईको सुझाव

9.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुलाई जनतासामु माफी माग्न सुझव दिएका छन ।

एमसीसी पारित भएपछि प्रष्टिकरण दिने लहर नै चलेको बेला डा. भट्टराईले भने दलहरुलाई यस्तो सुझाव दिएका हुन ।

खासगरी एमसीसीको ब्याख्यात्मक घोषणाको आड भरोसा लिएका दलहरुप्रति डा. भट्टराईको कटाक्षपूर्ण सुझाव केन्द्रित छ ।

ताजा अपडेट
सम्बन्धित समाचार