संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

9.8k Shares


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गए राति अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पसका अध्यक्ष सुवास महतलाई पक्राउ गरेको हो । 

केही दिनअघि संसद् भवनअघि शंकास्पद वस्तु फेलापरेको थियो । प्रेसरकुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको उक्त वस्तु बम भने नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार