यस्ता छन् मन्त्रिपरिषदको बैठकका निर्णयहरु ?

7.9k Shares

काठमाडौं । सरकारले माघ १६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदको बैठकले मिलेनियम च्यालेञ्ज कर्पोरेशन, एमसिसीसम्बन्धी सम्झौतालाई संसद्बाट पारित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।

C_1.jpgC_2.jpg

ताजा अपडेट
सम्बन्धित समाचार