सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

8.8k Shares

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि पहिलोपटक गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो ।

स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार