‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता, के भयो त कुराकानी ?

20.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । 

प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै माओवादी केन्द्र छाड्ने सोचमा पुगेका श्रेष्ठ बिहिबार प्रचण्डलाई भेट्न उनकै निवास पुगेका हुन् । 

एमसीसी अनुमोदनसँगै पार्टी छोड्ने तयारीमा रहेका श्रेष्ठलाई प्रचण्डले रोक्ने प्रयास गरेका छन् । भेटमा प्रचण्डले पार्टीबाट अलग नहुन श्रेष्ठलाई आग्रह गरेका छन् । 

श्रेष्ठले पार्टीबाट अलग हुन नचाहादा नचाहादै पनि अलग गराउने कोशिस भएको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले अब मिलेर अगाडि बढ्नुपर्ने बताएको स्रोतको भनाई छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार