किन सर्‍यो नेकपा माओवादी केन्द्रको बैठक ? 

7.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक दुई घन्टाका लागि सरेको छ।

शुक्रबार बिहान ११ बजेका लागि बस्ने तय भएको बैठक दिउँसो १ बजे बस्ने भएको  माओवादी केन्द्रले जनाएको छ । आन्तरिक तयारी नपुगेको भन्दै दुई घन्टाका लागि बैठक सारिएको हो।

नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले बैठक दिउँसो १ बजेका लागि सरेको जानकारी दिएका हुुन।

ताजा अपडेट
सम्बन्धित समाचार