प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठक सुरु, कस्तो बन्दै नयाँ रणनीति ?

13.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो । सो फैसलापछि प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार