कांग्रेस केन्द्रीय समिति बैठक सुरु

10.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ।

‘गाउँ जाऔं, कांग्रेस जिताऔं ’ अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज बिहान सुरु भएको हो। बैठक आसन्न स्थानीय निर्वाचनकेन्द्रित छ।

विभिन्न जिल्लाका केन्द्रीय सदस्यहरूले निर्वाचनकेन्द्रित विषयमा सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिरहेका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार