आज मन्त्रिपरिषद् बैठक बस्दै 

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: आज (मंगलवार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बैठक बोलाएका हुन् ।

प्रत्येक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमवार (हिजो) बैठक बसेको थिएन ।

नियमित कार्यसूची अनुसार सोमवार बैठक बस्न नसकेपछि आजको लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको बैठकमा नियमित कार्यसूचीका बारेमा छलफल हुने छ ।

ताजा अपडेट
सम्बन्धित समाचार