बन्दिपुर वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट बिशाल भुजेलको चर्चा

20k Shares
सम्बन्धित पार्टी

तनहुँ । स्थानीय तहको चुनाव नजिकिएसंगै उम्मेदवारी दिन संभावित  उमेदवारको चर्चा सुरु भएको छ । 

तनहुँको बन्दिपुर नगरपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसभित्र संभावित उम्मेदवारको चर्चा सुरु भएको छ ।

कांग्रेसबाट वडा अध्यक्षमा विशाल भुजेलको चर्चा चुलिएको छ । 

 कांग्रेसको राजनीतिसंगै सामाजिक रुपमा पनि सक्रिय रहदै आएका भुजेल युवा जमातमा लोकप्रिय रहेको एकजना स्थानीय नेताले जनाए ।

स्थानीय तहमा परेका समस्या समाधानदेखि सामाजिक कार्यमा सक्रिय रहने भुजेललाई कांग्रेस वृतमा समेत बलियो दाबेदारको रुपमा लिइएको जनाइन्छ ।

ताजा अपडेट
सम्बन्धित समाचार