स्थानीय तहको चुनावमा ७९ वटा राजनीतिक दलले भाग लिन पाउने, कुुन्–कुन् पार्टी परे त ?

8.5k Shares

काठमाडौँ : आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि  ७९ वटा दलले मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् । विभिन्न ठाउँमा विवाद र मुद्दाका कारण नेकपाले भने मान्यता पाउन नसकेको बताईएको छ ।  

80_political_party_B7jiOXwQ9V.jpg

आयोगले स्थानीय तह चुनाव प्रयोजनको लागि फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेकोमा ८० दलले निवेदन दिएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार