कांग्रेस सिन्धुपाल्चोकको सभापति पदमा जङ्गबहादुर लामा विजयी

11.7k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदमा जङ्गबहादुर लामा विजयी भएका छन् ।  

लामाले प्रतिद्वन्द्वी वंशलाल तामाङलाई ९ सय १२ मत प्राप्त गरी पराजित गरेका हुन् । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गरेका छन् ।  निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजो दोस्रो चरणको मतदान भएको थियो।

मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो । 

ताजा अपडेट
सम्बन्धित समाचार