एमालेको  संसदीय दलको बैठक बस्दै, यस्तो बिषयमा हुुँदै छ छलफल

8.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को  संसदीय दलको बैठक आज बस्दै छ । 

मंगलबार संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो । 

सो बैठक नयाँ बानेश्वरमा बस्ने नेकपा एमालेका एक नेताले जानकारी दिएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार