झलनाथ खनालको पक्कड क्षेत्रमा ओलीले बृहत् जनसभालाई सम्बोधन गर्दै

17.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी


काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। 

इलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन्।  झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ।

फिक्कलमा आज पार्टी प्रवेश र जनसभाको कार्यक्रम रहेको छ। अध्यक्ष ओलीसँग उपाध्यक्ष सुवास नेम्वाङ पनि फिक्कल गएका छन्। 

अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट तत्कालिन एमाले नेता झलनाथ खनाल विजयी भएका थिए। हाल खनाल नेकपा (एकिकृत समाजवादी) तर्फ लागेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार