काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । 