कृष्ण बहादुर महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र, अबको यात्रा कुुन पार्टीमा ?

17.6k Shares
सम्बन्धित पार्टी


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले  माओवादी केन्द्र परित्याग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि आफूले माओवादी परित्याग गरेको जनाएका हुन् ।

Capture 11.PNG

आगामी दिनमा स्वतन्त्र नागरिकको रुपमा रहि देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्दै अघि बढ्ने उनको भनाई छ ।  जनताको निरन्तर सेवामा निस्वार्थ सकेजति भूमिकामा आफूलाई उभ्याउन कोशिस गर्ने उल्लेख गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार