काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी आजको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ ।
अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कार्बाहीबारेको प्रस्ताव राखिएको हो ।
ओली पक्षमामा लागेका नेताको नाम :
आजको बैठकमा पार्टीको नाम फर्नेदेखि पार्टी एकतासम्मका विषयमा छलफल हुने बताइएको छ ।