प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता, के भयो त कुराकानी ?

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ।

आज बिहान प्रचण्डको निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको छ।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। यसैबीच सत्तागठबन्धनबीच चुनावी तालमेलको पनि तयारी छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार