जनक शिक्षालाई २ करोड मतपत्र छपाई गर्न दिने निर्वाचन आयोगको निर्णय

9.5k Shares

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचन आयोगले २ करोड मतपत्र छपाई गर्न दिने भएको छ ।

आइतबार आयोगले २ करोड मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिएको हो । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने उनको भनाई छ । 

हाल निर्वाचन आयोग स्गानीय तहको चुनावको तयारीमा जुटेको छ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । 

त्यसैगरी सरकारले स्थिानीय तहको चुनाव तोकेकै समयमा हुने बताएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार